काठमाडौँ । देशका केही स्थानमा देखिएको असहज परिस्थितिको सन्दर्भमा शान्ति, सुव्यवस्था र सद्भाव कायम राख्न समन्वयात्मक ढङ्गले सशस्त्र प्रहरी बल परिचालित भएको छ। नेपाली समाजले सदियौँदेखि आपसी बन्धुत्व, सहिष्णुता र सहअस्तित्वलाई उच्च महत्त्व दिँदै संवाद र...