काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-०४,फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकोप्टर आपसमा ठोक्किँदा घाइते भएकामध्ये दुईजनालाई उपचारका लागि काठमाडौं ल्याएको छ।फिस्टेल एयरका पाइलट रविन्द्र प्रजापति,डाइनेस्टी एयरका पाइलट प्रजल केसी र न्युजिल्यान्डका नागरिक अन्दाजी ४९ वर्षीय सेलिशकुमार पटेल...