Nov 03 2026 | २०८३ कार्तिक १८ गते

सामान किन्दा यी १५ जनाले पाए जनही १ लाख पुरस्कार

सामान किन्दा यी १५ जनाले पाए जनही १ लाख पुरस्कार

सोमवार, कार्तिक १७ २०८३
  • काठमाडौं । सरकारले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत कात्तिक १ देखि १५ गतेसम्मको कारोबारबाट १५ जना विजेता छनोट भएका छन् ।

    आन्तरिक राजस्व विभागले सोमबार सार्वजनिक गरेको विवरणअनुसार छनोट भएका १५ जना विजेताले जनही एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

    images

    विभागले उपभोक्ताले सामान तथा सेवा खरिद गर्दा लिएको बिलका आधारमा दैनिक करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार