Nov 03 2026 | २०८३ कार्तिक १८ गते

सचिवहरू बोलाएर प्रधानमन्त्री बालेनले के ब्रिफिङ गरे ?

सचिवहरू बोलाएर प्रधानमन्त्री बालेनले के ब्रिफिङ गरे ?

सोमवार, कार्तिक १७ २०८३
  • काठमाडौं ।  प्रधानमन्त्री बालेन शाहले सबै सचिवहरुलाई छलफलका लागि बोलाएका छन् ।  प्रधानमन्त्री शाहले सोमबार सबै सचिवलाई प्रधानमन्त्री कार्यालयमा छलफलका लागि बोलाएका हुन् ।

    छलफलमा विभिन्न मन्त्रालयका ६० जना सचिव भेला भएका श्रोतले जनाएको छ ।  

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार