काठमाडौं । मरिसससँग रोजगारदाता खर्च बेहोर्ने मोडल (इम्प्लोयर पे मोडल) र सरकारसरकार (जीटूजी) सम्झौता अघि बढेपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वमाथि प्रश्न उठेको छ । मरिससमा रोजगारदाताले नै सम्पूर्ण खर्च बेहोर्ने गरी नेपाली श्रमिकलाई न्यून...