काठमाडौं । फारसको खाडीमा जारी तनावका बीच इरानले रणनीतिक जलमार्ग 'होर्मुज स्ट्रेट' खोल्नका लागि नयाँ दुई दिने प्रस्ताव अघि सारेको छ। इरानी परराष्ट्रमन्त्री अब्बास अराघचीले कतारको मध्यस्थतामा भइरहेको कुराकानीपछि पूर्वप्रस्तावित सात दिने योजनालाई घटाएर दुई...