Nov 03 2026 | २०८३ कार्तिक १८ गते

मध्यपुर्व

काठमाडौं । साउदी अरबमा अलपत्र परेका कैलाश अधिकारीलाई उद्धार गरी आज स्वदेश फर्काइएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गुनासो आएको १२ घण्टा भित्रमा एक्सन लिएर कार्यालयले उद्धार गरेको हाे । मन्त्रिपरिषद्को कार्यालयमा गुनासो आएको १२ घण्टा...