Nov 05 2026 | २०८३ कार्तिक २० गते

रास्वपाका सभापति रविले गरे धार्मिक गुरुहरूसँग छलफल

रास्वपाका सभापति रविले गरे धार्मिक गुरुहरूसँग छलफल

शुक्रवार, श्रावण १५ २०८३
  • काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सद्‌भाव कायम राख्न धार्मिक अगुवासँग छलफल गरेका छन् । लामिछानेले शुक्रबार पार्टी संसदीय दल कार्यालय सिंहदरबारमा मौलाना (धर्मगुरु) नरुल हुसेन, मोहम्मद खालिद, विश्व हिन्दु महासङ्घका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयालसँग सामूहिक छलफल गरिरहेका छन्।

    रविले दुवै अगुवालाई सुनसरी, सिराहा लगायत देशका विभिन्न भागमा प्रदर्शन रोक्न सद्‌भावको अपिल गर्न आग्रह गरेका हुन्।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार