Nov 05 2026 | २०८३ कार्तिक २० गते

थप ताजा अपडेट थप

काठमाडौं । निर्माण सुरु भएको करिब ८० महिनापछि नागढुंगा-सिस्ने खोला सुरुङमार्ग सोमबारदेखि सञ्चालनमा आउने भएको छ। नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालका अनुसार सुरुङमार्ग पहिलो चरणमा आपतकालीन सवारीसाधनका लागि मात्रै खुला गरिनेछ। पहिलो दिन...