Nov 05 2026 | २०८३ कार्तिक २० गते

कर्मचारी संचय कोषको लिखित परीक्षाको नतिजा प्रकाशन, नतिजासहित

कर्मचारी संचय कोषको लिखित परीक्षाको नतिजा प्रकाशन, नतिजासहित

आइतवार, श्रावण १० २०८३
  • काठमाडौँ । लोक सेवा आयोगले कर्मचारी संचय कोषको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ।आयोगको केन्द्रिय कार्यालयले आज एक सूचना जारी गरी नतिजा प्रकाशन गरेको जानकारी दिएको हो।

    कर्मचारी संचय कोषको विज्ञापन नं २०/०८२/८३ (खुला),प्रशासन सेवा/समूह, सातौँ तह, उप प्रबन्धक (वित्त विश्लेषक), विज्ञापन नं १८-१९/०८२/८३ (खुला,दलित),प्रशासन सेवा/समूह, सातौँ तह, उप प्रबन्धक (चार्टर्ड एकाउन्टेन्ट) र कर्मचारी संचय कोषको विज्ञापन नं १७/०८२/८३ (खुला),प्राविधिक सेवा, सूचना प्रविधि समूह, सातौँ तह, उप प्रबन्धक (सूचना प्रविधि) पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको आयोगले जनाएको छ।

    images

    हेर्नुहोस् नतिजा

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार