Nov 05 2026 | २०८३ कार्तिक २० गते

थप ताजा अपडेट थप

काठमाडौँ । निजामती सेवाको नीति निर्माण र कार्यान्वयनको माथिल्लो तहमा रहेका ७९ जना सहसचिव (राजपत्रांकित प्रथम श्रेणी) हरूले चालु आर्थिक वर्ष २०८३/०८४ मा अनिवार्य अवकाश पाउने भएका छन्।अवकाश हुनेहरूको सूचीमा प्रशासन, इन्जिनियरिङ, न्याय र परराष्ट्रलगायतका...