काठमाडौँ। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय (गेटा)का उपकुलपति र रजिस्ट्रारको नियुक्ति खारेज नभएसम्म प्रा.डा. गोविन्द केसीले सत्याग्रह अन्त्य नगर्ने अडान लिएका छन्।गत ४ दिनदेखि २४औँ अनशन बसेका डा. केसीले सरकारी वार्ता टोलीसँग उक्त अडान...