Nov 05 2026 | २०८३ कार्तिक २० गते

थप ताजा अपडेट थप

काठमाडौँ। केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०बिचको सहमतिसँगै कर्णाली प्रदेशको सत्ता समीकरणमा अन्योल बढेको छ।केन्द्रमा दुई दलबिच सहमति हुनु अघि नै कर्णालीले आफ्नो भविष्यका बारेमा निर्णय लिइसकेको थियो। एमाले नेतृत्वको सरकारमा सहयोगी भूमिका निर्वाह...