Nov 05 2026 | २०८३ कार्तिक २० गते

नागढुंगा सुरुङमार्ग उद्घाटनपछि गाडी चलाउँदै मन्त्री लम्साल

नागढुंगा सुरुङमार्ग उद्घाटनपछि गाडी चलाउँदै मन्त्री लम्साल

सोमवार, श्रावण ११ २०८३
  • काठमाडौँ । काठमाडौँ र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको उद्घाटन गरिएको छ। करिब २९ अर्ब रुपैयाँ लगानीमा बनाइएको मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङ मार्ग शिलान्यासको ७ वर्षपछि सोमबार उद्घाटन गरिएको हो।

    नेपालका लागि जापानी राजदूत मायदा तोरु र जाइका अध्यक्ष डा। तानाका अकिहिकोको उपस्थितिमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सुरुङको उद्घाटन गरेका हुन्।

    images

    उद्घाटनपछि सुरुङमा पूर्वाधार विकास मन्त्री लम्सालले गाडी चलाएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार