Nov 05 2026 | २०८३ कार्तिक २० गते

प्राविधिक उपसेनानी पदको लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

प्राविधिक उपसेनानी पदको लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

आइतवार, श्रावण १० २०८३
  • काठमाडौँ । लोक सेवा आयोगले प्राविधिक उपसेनानी (कम्प्युटर इन्जिनियर) पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

    आयोगको केन्द्रिय कार्यालयले आज नेपाली सेनाको वि.नं. ०८२-८३/१७ (खुला/समावेशी), सैनिक प्राविधिक सेवा, सैनिक इन्जिनियरिङ समूह, सूचना प्रविधि उपसमूह, प्राविधिक उपसेनानी (कम्प्युटर इन्जिनियर) पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

    images

    हेर्नुहोस् नतिजा

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार