Nov 05 2026 | २०८३ कार्तिक २० गते

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

आइतवार, श्रावण १० २०८३
  • काठमाडौँ । स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला एक हजार ६ सय रुपैयाँले बढेर आज प्रतितोला दुई लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    शुक्रबार भने सुन दुई लाख ८५ हजार ५ सयमा कायम भएको थियो । यसैगरी चाँदीको मूल्य पनि बढेको छ । ६० रुपैयाँले बढेर आज प्रतितोला चार हजार ४१० कारोबार भएको छ । शुक्रबार चाँदी चार हजार ३५० रुपैयाँमा कायम भएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार