Nov 09 2026 | २०८३ कार्तिक २४ गते

समाचार

काठमाडौँ । साउन महिनाको पहिलो सोमबार आज गोकर्णेश्वर मन्दिरमा दर्शन गर्ने व्रतालु तथा श्रद्धालुहरूको भिड लागेको छ। यस दिन विशेष गरी आशुतोष भगवान् शिवको पूजा तथा आराधना गरिन्छ। नेपालमा सौरमासअनुसार सोमबार व्रत बस्ने परम्परा रहेको छ। हरेक...