काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) प्राप्त गर्नका लागि आवश्यक पर्ने स्वास्थ्य परीक्षण गराउन सेवाग्राहीहरूले यातायात कार्यालयमै धाइरहनुपर्ने वाध्यता पनि अन्त्य हुने भएको छ । सरकारले कार्यान्वयनमा ल्याएको नयाँ लाइसेन्स प्रणाली अन्तर्गत नेपाल मेडिकल...