Nov 05 2026 | २०८३ कार्तिक २० गते

साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो

साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो

सोमवार, श्रावण ४ २०८३
  • काठमाडौँ । साउन महिनाको पहिलो सोमबार आज गोकर्णेश्वर मन्दिरमा दर्शन गर्ने व्रतालु तथा श्रद्धालुहरूको भिड लागेको छ।

    यस दिन विशेष गरी आशुतोष भगवान् शिवको पूजा तथा आराधना गरिन्छ।

    images

    नेपालमा सौरमासअनुसार सोमबार व्रत बस्ने परम्परा रहेको छ। हरेक वर्षजस्तै यस वर्ष पनि साउनको पहिलो सोमबार व्रतालु तथा श्रद्धालुहरू बिहानैदेखि भगवान् शिवको दर्शनका लागि गोकर्णेश्वर मन्दिर पुगेका छन्।

    मन्दिर परिसरमा बिहानैदेखि पूजा-आराधना गर्ने र जल चढाउने भक्तजनको चहलपहल बढेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार