काठमाडौँ । भारी वर्षाको कारण माइतघीर जलमग्न भएको छ । ढल व्यवस्थापन राम्रो नभएका कारण आइतबार माइतीघर क्षेत्र डुबानमा परेको हो।
जलमग्न भएपछि सो क्षेत्रमा सवारी साधन र पैदल यात्रीहरुलाई समस्या भएको थियो।