Nov 09 2026 | २०८३ कार्तिक २४ गते

समाचार

काठमाडौं । विशेष अदालतले बीमा कम्पनीका पूर्व सीइओ मृगेन्द्रनाथ रिमाललाई सम्पत्ति शुद्धिकरण कसुरमा धरौटीमा छाड्ने आदेश दिएको छ। बुधबार विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले २५ लाख धरौटी लिएर छाड्ने आदेश...