Nov 09 2026 | २०८३ कार्तिक २४ गते

समाचार

काठमाडौँ । दुई दिनपछि ओपीडी सेवा सञ्चालन हुँदा महाराजगन्ज स्थित टिचिङ अस्पतालमा सेवाग्राहीको भीड लागेको छ।चिकित्सकको आन्दोलनका कारण मंगलबार र बुधबार देशभरका अस्पतालमा ओपीडी सेवा बन्द भएको थियो। सरकार र आन्दोलनरत नेपाल चिकित्सक सङ्घबिच बुधबार ५...