Nov 05 2026 | २०८३ कार्तिक २० गते

एमालेद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

एमालेद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

बिहिवार, श्रावण १४ २०८३
  • काठमाडौँ । नेकपा एमालेले सुनसरी घटनामा प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेको छ।

    प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सांसद पद्मा अर्यालले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएकी हुन्।

    images

    उनले प्रधानमन्त्री यति ठुलो घटना हुँदा कहाँ छन् भन्दै प्रश्न समेत गरिन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार