काठमाडौँ। काठमाडौँको नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा आएसँगै सिद्धार्थ राजमार्गअन्तर्गत निर्माणाधीन सिद्धबाबा सुरुङमार्गप्रति लुम्बिनी प्रदेशका नागरिकको चासो बढेको छ। बुटवलपाल्पा सडकखण्डको सिद्धबाबा क्षेत्र वर्षा याममा पहिरो र ढुङ्गा खस्ने उच्च जोखिमका कारण यातायात पटकपटक अवरुद्ध हुँदै आएको छ...