Nov 08 2026 | २०८३ कार्तिक २३ गते

समाचार

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रकाश सिंह कार्कीले मिडिया हाउस र प्रतिपक्षी दलका नेताको घरअगाडि शङ्कास्पद रूपमा राखिएको गाडी गृहमन्त्रीले नै प्रयोग गरेर राजनीतिक कार्यक्रममा गएको विषयमा सरकारसँग जवाफ मागेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद...