Nov 05 2026 | २०८३ कार्तिक २० गते

चिकित्सकहरू सेवामा फर्किएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा सेवाग्राहीको भिड,

चिकित्सकहरू सेवामा फर्किएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा सेवाग्राहीको भिड,

बिहिवार, श्रावण १४ २०८३
  • काठमाडौँ। सरकार र चिकित्सक सङ्घबिच सहमति भएर डाक्टर नियमित सेवामा फर्किएपछि बिहीबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा सेवाग्राहीको भिड लागेको छ।

    अरू बेला पनि बिरामीको चाप अत्यधिक रहने यस अस्पतालमा तीन दिनदेखि अत्यावश्यकबाहेक सेवा बन्द भएर आज खुल्दा झनै चाप बढेको हो।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार