Nov 08 2026 | २०८३ कार्तिक २३ गते

समाचार

काठमाडौँ। राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेस प्रदेशमा व्याप्त खानेपानीको अभाव र जलस्रोत व्यवस्थापनको समस्या समाधानका लागि दीर्घकालीन र दिगो योजना आवश्यक रहेको निष्कर्ष निकालेको छ। सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा समितिका सभापति...