Nov 05 2026 | २०८३ कार्तिक २० गते

‘तोड्न होइन, जोड्न योगदान गरौँ’ भन्दै माइतीघरमा एकता र्‍याली,

‘तोड्न होइन, जोड्न योगदान गरौँ’ भन्दै माइतीघरमा एकता र्‍याली,

सोमवार, श्रावण १८ २०८३
  • काठमाडौँ । अहिंसा, शान्ति, सद्भाव, सहिष्णुता र भाइचारा नतोड्न तथा संवाद, सहमति, सहकार्यको मार्ग अवलम्बनको आह्वान गर्दै माइतीघर मण्डलामा एकता र्‍याली गरिएको छ।सोमबार मानव अधिकार तथा शान्ति समाजले  माइतीघर मण्डलामा एकता र्‍याली गरेको हो।

    सहभागीहरूले ‘तोड्न होइन, जोड्न योगदान गरौँ’, ‘हाम्रो जीवनधारा : सद्भाव र भाइचारा’, ‘हिंसा र घृणालाई खारेज गरौँ’, लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार