Nov 05 2026 | २०८३ कार्तिक २० गते

थप ताजा अपडेट थप

काठमाडौँ । पाल्पास्थित शाक्यमुनि कमोडिटिज नामक कम्पनीबाट करिब १० करोड रुपैयाँभन्दा बढी रकम ठगिएको दाबी गर्दै ४० भन्दा बढी पीडितले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी न्यायको माग गरेका छन्। पीडितहरूका अनुसार कम्पनीले नुनदेखि सुनसम्मका विभिन्न वस्तु...