काठमाडौँ। रूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ स्थित बेलहिया बसपार्क इलाकामा भ्वाइस ओभर इन्टरनेट प्रोटोकल (भीओआइपी) कल बाइपास गरिरहेको अवस्थामा एक जना पक्राउ परेका छन्।लामो समयको निगरानीपछि बुधबार बेलुका प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी...