काठमाडौँ । प्रतिनिधि सभाको बैठक यही साउन १९ गतेसम्म स्थगित भएको छ।
सभामुख डोलप्रसाद अर्यालले साउन १९ गते दिउँसो १ बजेसम्मका लागि स्थगित बैठक स्थगित गरेका हुन्।
बिहीबार १५ दिनपछि बैठक बसेको थियो । फेरि ५ दिनसम्म बैठक स्थगित गरिएको हो।