Nov 05 2026 | २०८३ कार्तिक २० गते

सरकारले गर्‍यो २३ सहसचिवको सरुवा (सूचीसहित)

सरकारले गर्‍यो २३ सहसचिवको सरुवा (सूचीसहित)

बिहिवार, श्रावण १४ २०८३
  • काठमाडौँ । सरकारले २३ सहसचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले २३ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव वा सो सरह) का कर्मचारीहरूको सरुवा तथा कामकाजमा खटाएको हो।

    मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय, आयोग, नियोग र प्रदेश सचिवका रूपमा कार्यरत सहसचिवहरूलाई नयाँ जिम्मेवारी तोकेको हो। सरुवा सूचीअनुसार गृह मन्त्रालय, अर्थ मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र विभिन्न प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा व्यापक हेरफेर गरिएको छ।

    images

    यस्तो छ सरुवाको सूची :

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार