काठमाडौँ। अविरल वर्षासँगै बाढी र पहिरोको जोखिम बढेपछि बिपी राजमार्ग र कान्तिलोकपथमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। नेपाल प्रहरीका अनुसार काभ्रेपलाञ्चोकसिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोटनेपालथोककटुन्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमका कारण अर्को सूचना जारी नभएसम्म...