काठमाडौँ । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिने भएका छन्। आज बुधबार उनीहरूले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई सामूहिक रूपमा राजीनामा पत्र बुझाउने तयारी गरेका हुन्। उनीहरूले मुख्यमन्त्री वानियाँलाई दिउँसो २ बजे भेटेर राजीनामा...