Nov 09 2026 | २०८३ कार्तिक २४ गते

समाचार

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहविरुद्ध जारी भएको पक्राउ पुर्जी कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्कालीन आदेश जारी गरेको छ। आज (बुधबार) न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले सरकारका नाममा सो आदेश जारी गरेको हो। मंगलबार...