Nov 09 2026 | २०८३ कार्तिक २४ गते

समाचार

काठमाडौँ । सडक डिभिजन कार्यालय नुवाकोटले बेत्रावतीधुन्चेस्याफ्रुबेसी सडक खण्ड अन्तर्गत बेत्रावतीधुन्चे खण्डको मर्मत सम्भारका लागि बोलपत्र आह्वान गरेको छ। बुधबार उक्त सडक खण्डको रियाक्टिभ मर्मत कार्यका लागि राष्ट्रिय प्रतिष्पर्धात्मक बोलपत्र प्रक्रियामार्फत योग्य नेपाली बोलपत्रदाताहरूबाट विद्युतीय बोलपत्र...