काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अन्तर्राष्ट्रिय युवा दिवस २०२६ आयोजक समितिको बैठक बोलाएको छ। दिउँसो ३ः३० बजे केन्द्रीय कार्यालय घण्टीघरमा बस्न लागेको संयोजक कवीन्द्र बुर्लाकोटीले जानकारी दिए।आयोजक समितिका सदस्यहरूलाई आफ्नो जिम्मेवारीका सम्बन्धमा तयारीपूर्वक उपस्थितिको...