Nov 08 2026 | २०८३ कार्तिक २३ गते

समाचार

काठमाडौँ ।प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सञ्चारकर्मीहरूलाई प्रवेश निषेध गरिएको छ। सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकमा प्रस्तावित पर्यटन विधेयक, २०८१ का सम्बन्धमा मन्त्रालयसँग सैद्धान्तिक छलफल गर्ने कार्यसूची थियो। समाचार सङ्कलनका लागि पुगेका...