Nov 05 2026 | २०८३ कार्तिक २० गते

सुनसरी घटना : मृतकका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री खाेजे

सुनसरी घटना : मृतकका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री खाेजे

मंगलवार, श्रावण १९ २०८३
  • काठमाडौँ । सुनसरीकाे देवानगञ्ज घटनाका घाइते रविन्द्र मेहताको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएपछि आफन्तहरूले शव बुझ्न मानेका छैनन्। 

    आइसीयूमा उपचारको क्रममा मेहताको मङ्गलवार मृत्यु भएपछि आफन्तहरूले गृहमन्त्री सुधन गुरुङ नआउँदासम्म शव नबुझ्ने भन्दै धर्नामा बसेका हुन्।

    images

    अस्परोस्याराले भने, ‘ मृतक रविन्द्रका आफन्तहरूले गृहमन्त्री एक पटक अस्पताल आउनुपर्छ भनिरहनुभएको छ। उहाँहरूले शव बुझ्न मान्नु भएको छैन।’ तालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले रविन्द्रका आफन्तले शव बुझ्न नमानेको बताए। 

    अहिलेसम्म कसैलाई गिरफ्तार नगरिएको, छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगरिएको, गोली चलाउने कसैलाई पनि निलम्बन नगरिएको, राज्यले केवल सम्झौता गरी घटनालाई मत्थर पार्न खोजेको आफन्तहरूले आरोप लगाएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार