Nov 10 2026 | २०८३ कार्तिक २५ गते

समाचार

काठमाडौं ।सरकारले वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा परिणत गर्न राष्ट्रिय प्रवर्द्धन दशक मनाउने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आव ०८३/८४ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्। आर्थिक वर्ष ०८३/८४ देखि...