Nov 05 2026 | २०८३ कार्तिक २० गते

कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन

कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन

बुधवार, बैशाख ३० २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेको छ ।

    पार्टी सभापति गगन थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा (७) बमोजिम समिति पुनर्गठन गरेका हुन् ।

    images

    पुनर्गठित समितिको संयोजकमा केन्द्रीय सदस्य तारामान गुरुङलाई जिम्मेवारी दिइएको छ । समितिको सदस्यमा धना खतिवडा, रमेशप्रसाद धमला र बजरंग नेपाली रहेको कांग्रेसका कामवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । 

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार