Nov 09 2026 | २०८३ कार्तिक २४ गते

समाचार

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस कार्यक्रम स्थलबाहिर शिक्षामन्त्री सस्मित पोख्रेलविरुद्ध युवाहरूले प्रदर्शन गरेका छन्। शिक्षामन्त्री सहभागी हुन लागेको कार्यक्रम स्थलबाहिर नेपो बेबी मुर्दावाद लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका पाँच जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको...