Nov 09 2026 | २०८३ कार्तिक २४ गते

समाचार

काठमाडौँ । बैंकिङ कसुरमा मुद्दा चलाइएका व्यवसायी दीपक भट्ट, शङ्करलाल अग्रवालसहितका प्रतिवादीको उच्च अदालत पाटनमा बयान सुरु भएको छ। उच्च अदालतका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त इजलासमा यति बेला बयान चलिरहेको छ। उक्त मुद्दामा इन्फिनिटी...