Nov 09 2026 | २०८३ कार्तिक २४ गते

समाचार

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न २९ जिल्ला भई बहने स-साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ। महाशाखाले बिहान ८ बजे जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार प्रमुख...