Nov 09 2026 | २०८३ कार्तिक २४ गते

समाचार

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधान बनेपछि राजनीतिक दलहरू सत्ता केन्द्रित हुँदा जेनजी आन्दोलनको बेला निरीह भएको बताएका छन् । काठमाडौँमा शुक्रबार ४८ औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित...