Nov 05 2026 | २०८३ कार्तिक २० गते

डा. गोविन्द केसीसँग छलफल सुरु गरिसकेका छौँ : शिक्षामन्त्री

डा. गोविन्द केसीसँग छलफल सुरु गरिसकेका छौँ : शिक्षामन्त्री

शुक्रवार, श्रावण ८ २०८३
  • काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले डा. गोविन्द केसीसँग छलफल सुरु भएको बताएका छन्। शुक्रबार शिक्षा पत्रकारहरूसँग मन्त्रालयमा कुरा गर्दै शिक्षामन्त्री पोखरेलले डा.केसीसँग अनौपचारिक संवाद सुरु भएको बताएका हुन्।

    शिक्षा मन्त्री पोखरेलले भने,‘सचिवालयबाट छलफल भइरहेको छ । उहाँको मागका विषयमा मेरो ध्यानाकर्षण भएको छ। म डा. केसीको फ्यान हुँ । समर्थक हुँ।’ उनले केसीकै कारण गरिबहरूले चिकित्सा शिक्षा अध्ययन गर्न पाएको बताए। डा.केसी बिहीबारदेखि धनगढीमा २४औँ सत्याग्रह (अनसन) बसेका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार