काठमाडौँ। हरेक वर्ष जुलाई २९ तारिखका दिन मनाइने अन्तर्राष्ट्रिय बाघ दिवसका अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शुभकामना सन्देश जारी गर्दै बाघ संरक्षणको साझा जिम्मेवारी पूरा गर्न आह्वान गरेका छन्। बुधबार जारी सन्देशमा उनले बाघ सौन्दर्यको प्रतीक...