Nov 08 2026 | २०८३ कार्तिक २३ गते

समाचार

काठमाडौँ। चट्टानी पहाड, भौगोलिक विकटता तथा अन्य अवरोध नभए पनि कञ्चनपुरको ६२ किलोमिटर हुलाकी सडक साढे नौ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। पटकपटक ठेक्काको म्याद थपेर निर्माण व्यवसायीलाई काम गर्ने मौका दिइयो। स्थानीयवासीदेखि सांसद,...