Nov 05 2026 | २०८३ कार्तिक २० गते

समाचार

काठमाडौँ। राष्ट्रिय सभाले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउँदै विशेष प्रस्तावसर्वसम्मतिले पारित गरेको छ। मंगलबारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रस्तुत गरेको विशेष प्रस्तावलाई सभाले सर्वसम्मतिले अनुमोदन गरेको...