Nov 13 2026 | २०८३ कार्तिक २८ गते

समाचार

काठमाडौँ । बङ्गलादेशमा अध्ययनरत करिब ४०० विद्यार्थीहरु सहित सम्पूर्ण नेपालीहरु सुरक्षित रहेको ढाकास्थित नेपाली दूतावासले जनाएको छ । जारी कोटा विरोधी आन्दोलन पूनः चर्किएर हिंसात्मक प्रदर्शनहरु भईरहेको र बङ्गलादेश सरकारबाट हाल अनिश्चितकालीन कर्फ्यु आदेश समेत जारी...